अनुसूची–५
(नियम १९ सँग सम्बन्धित)
जलयात्रा व्यवसायी र कामदार बीच भएको करार … …. …. …. …. को छोरा/छोरी/श्रीमती … …. जिल्ला .. ……… गाँउ विकास समिति /नगरपालिका …………… वार्ड नं. ……. बस्ने बर्ष … को श्री श्रीमती/सुश्री………………………….. लाई नेपाल सरकारबाट अनुमति प्राप्त …….. …… नदीको . ….खण्डमा मिति …… ….. देखि .. …. …सम्म …. दिनको लागि देहायका सुविधा दिने गरी जलयात्रा सम्बन्धी काममा लगाउन र सो कार्य गर्न हामी जलयात्रा व्यवसायी तथा कामदार बीच सहमती भएकोले यो करार गरेका छौं ।
सुविधाहरु
१ … …. ….
२ …. ……. …..
३ …. …. …..
कामदार …… ….. …. जलयात्रा व्यवसायीको तर्फबाट
नामः— नामः—
सहीः— सहीः—
ठेगानाः— पदः—
कार्यालयः—
ठेगानाः—
इति सम्वत् ……….. साल ………. महिना …….. गते रोज ……. शुभम् ––––––––––